Kayakalpa Kalpana Bantawa

ISBN:

Published:

Paperback

294 pages


Description

Kayakalpa  by  Kalpana Bantawa

Kayakalpa by Kalpana Bantawa
| Paperback | PDF, EPUB, FB2, DjVu, talking book, mp3, RTF | 294 pages | ISBN: | 10.25 Mb

“मानछेले जे बाँचयो तयो जीवन होइन, बरु यसबारे अरूलाई के बताइनछ, कसरी बताइनछ भननेचाहिँ जीवन हो ।” गाबरियल गारसिया मारखेजको यो बोली मानसिकतामा टाँसेर आफनो अतीत, आफनो कथालाई कलातमक शैलीमा वरणन गरेकी छ उपनयासकी परमुख पातर कायाले । सिदधानत र वादहरूका ससतरMore“मान्छेले जे बाँच्यो त्यो जीवन होइन, बरु यसबारे अरूलाई के बताइन्छ, कसरी बताइन्छ भन्नेचाहिँ जीवन हो ।” गाब्रियल गार्सिया मार्खेजको यो बोली मानसिकतामा टाँसेर आफ्नो अतीत, आफ्नो कथालाई कलात्मक शैलीमा वर्णन गरेकी छ उपन्यासकी प्रमुख पात्र कायाले । सिद्धान्त र वादहरूका सस्त्र नभिरेकी कायाजस्ती काँतर नारीको पनि बेजोड कथा हुँदोरैछ । उसले चट्टानजस्तो हैन पानीजस्तो जीवन भोगी । परिस्थिति र परिबन्दले जस्तो जस्तो भाँडोमा राखे, त्यस्तै त्यस्तै आकार बनिदिई । प्रेमका लागि धेरै सङ्घर्ष गरी । तर उसलाई प्रेमले सधैं धोका दिइरîयो, नियतिले सधैं हराइरîयो । त्यही हारको कथा हो— कायाकल्प ।त्रिवि शिक्षण अस्पतालकी स्टाफ नर्स कल्पना बान्तवाका कथा, कविता, निबन्ध तथा संस्मरण कान्तिपुर, नागरिक आदि अखबारमा प्रकाशित छन् । ‘कायाकल्प’ उनको पहिलो उपन्यास हो ।



Enter the sum





Related Archive Books



Related Books


Comments

Comments for "Kayakalpa":


quaidelices.com

©2009-2015 | DMCA | Contact us